मंगलबार, जेठ ३ २०७९
काठमाडौं १४:०६
वासिङटन डिसी 04:21

नागरिक हक मैले निशर्त पाऊनु पर्छ।

इनेप्लिज २०७२ असार ३० गते ३:०३ मा प्रकाशित

 

 

thumb

शर्तसहितको नागरिक हक त्यो पनि दिन सक्ने।

मेरो जन्मशिद्ध हक सररकारले चाहे लिन सक्ने।।
नेताजी, मेरो नागरिक हक मैले निशर्त पाऊनु पर्छ।
संविधान विभेदी होईन समानता बोकेर आऊनु पर्छ।।

प्रतिक्रिया