बाढी प्रभावित क्षेत्रमा श्रमदान
इनेप्लिज
२०७२ असार २७ गते २:२७ मा प्रकाशित
पथरी (मोरङ), २७ असार । नेकपा(एमाले) मोरङले बाढी प्रभावित क्षेत्र मधुमल्लामा श्रमदान गरेका छन् ।
एमाले मोरङ क्षेत्र नं २ का अध्यक्ष भोला अधिकारी र पार्टी जिल्ला कमिटीका सदस्य किशोर राईको नेतृत्वमा क्षेत्रभरिका पार्टी कार्यकर्ताले श्रमदान गरेका हुन् । श्रमशिविरमा एक सय कार्यकर्ताको सहभागिता छ ।
पथरीशनिचरे नगर कमिटी तथा बयरवन, हसन्दह र अमरदह गाउँ कमिटीका पार्टी सदस्यले बाढी प्र्रभावित क्षेत्रमा गई बाँधमा हजारौँ बोरामा बालुवा भरेर बाढी प्रभावित क्षेत्रमा तारजाली बुनेर लगाउने काम गर्दै आएका छन् । केही दिनदेखि सुरु गरिएको श्रमदान बक्राहा खोलामा तटबन्धन बाँध्ने काम नसकिउन्जेलसम्म जारी रहने एमाले मोरङले जनाएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया