गन्धर्व बालबालिकालाई विद्यालय पोसाक

इनेप्लिज २०७२ असार २७ गते २:२० मा प्रकाशित

तुलसीपुर (दाङ), २७ असार । गन्धर्व समाज सुधार सङ्घ दाङले शनिबार गन्धर्व बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेको छ ।

तुलसीपुर नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न विद्यालयमा अध्ययन गर्ने २४ बालबालिकालाई पोसाक प्रदान गरिएको हो ।

प्रतिक्रिया