विद्यार्थीको खाजा खर्च राहत कोषमा
इनेप्लिज
२०७२ असार २७ गते २:१९ मा प्रकाशित
बागलुङ, २७ असार । यहाँका विद्यार्थीले आफूले खाने दैनिक खाजा खर्च जोगाएर भूकम्पपीडितका लागि सहयोग गरेका छन् ।
हरिचौर स्रोत केन्द्रभित्रका विद्यार्थीबाट सङ्कलित रु ४० हजार ८१५ जिल्ला प्रकोप व्यवस्थापन कोषमा शुक्रबार जम्मा गरिएको हो । स्रोत केन्द्रभित्रका १५ विद्यालयमा पढ्ने विद्यार्थीले खाजा खर्चबापतको रकम राहतका लागि उठाएको स्रोतव्यक्ति दिनेश पन्तले बताउनुभयो । केही अभिभावक र शिक्षकले समेत रकम सहयोग गरेको जनाइएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया