शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:२९
वासिङटन डिसी 03:44

जङ्गली च्याउ खाँदा चार बालबालिका बेहोस

इनेप्लिज २०७२ असार २३ गते ४:४६ मा प्रकाशित

musrumभीमदत्तनगर, २३ असार । जङ्गली च्याउ खाँदा डोटीमा मङ्गलबार चार बालबालिका बेहोस भएका छन् ।

डोटीको भूमिराजमाडौँ गाविस–४ का २ वर्षीय कृष्ण नेपाली, ५ वर्षीया रोमाली नेपाली, ९ वर्षीया जुनेली नेपाली र ९ वर्षीय राजेश नेपाली बेहोस भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

उनीहरुको सुजङ अस्पताल राजपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि डोटी जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया