आज बिहान परकम्प महसुस

इनेप्लिज २०७२ असार १५ गते ३:५२ मा प्रकाशित

काठमाडौँ, १५ असार । आज बिहान ३ः३१ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोकलाई केन्द्रविन्दु बनाएर परकम्प आएको हो ।

प्रतिक्रिया