टिपियस दिने अमेरीकी सरकार जस लिने थरीथरी।

इनेप्लिज २०७२ असार १३ गते १४:३१ मा प्रकाशित

DSC09924टिपियस दिने अमेरीकी सरकार जस लिने थरीथरी।

लाजै नमानी लेखाऊदै हिडछन छापा र फेसबुकभरी।।
टीपियस कहा पाईन्थ्यो होला भुईचालो नगए।
टीपियस कहा पाईन्छ होला चाहिने कागजै नभए।।
जाती र पार्टी पहिचान होईन यस्मा नेपाली चाहिएला।
सीत्तैमा सेवा खोजेर हिडदा पछि दुख पो पाईएला।।

प्रतिक्रिया