हुम्ला, ५ असार । सदरमुकामदेखि ५० कोस टाढा पर्ने लिनी गाविसमा लगातार हिमपात पर्दा २०० याक घाँस खान नपाएर मरेका छन् ।
केही वर्ष अगाडि चीनको सिमानामा चरन बन्द गरिएपछि घरगोठमै लिनी गाविसका सुनाम तेञ्जेन लामाले शुक्रबार सदरमुकाम सिमीकोटमा जानकारी गराउनुभयो ।
यसैबचि हिमपातबाट बाटो नखुलेको र डोजरसमेत पु¥याउन गाह्रो भएपछि नागरिकता, सीमा राहदानी बनाउन जनतालाई असहज भएको छ । हुम्लाको व्यापारिक केन्द्र ताप्लाकोट र चीन जान राहदानी बनाउन नपाइएको गुनासो लामाले गर्नुभयो ।
प्रतिक्रिया