तनहु अमेरिका सोसाइटीको आयोजनामा निम्न स्थानमा समर पिकनिकको आयोजना गरिने भएकोले यस क्षेत्र वरपर बस्ने महानुभावहरुमा उपस्थित भै दिनु हुन आग्रह गर्दछौ l
धन्यबाद !
तनहु अमेरिका सोसाइटी
Campground: SANDY POINT STATE PARK
Site: Cottontail
Site Type: Shelters
Loop: East Beach (Non-Waterfront)
State: Maryland
Region: Southern Maryland
Date: Sun ,Jul 26 2015
प्रतिक्रिया