शनिबार, माघ १५ २०७८
काठमाडौं १०:३२
वासिङटन डिसी 23:47

क्रेटिभ नेपाल युथ ओर्गनैजेशन ( CNYO ) को दोस्रो अधिवेशन क्याली फोर्निया

इनेप्लिज २०७२ असार १ गते २३:०१ मा प्रकाशित

unnamed

क्रेटिभ नेपाल युथ ओर्गनैजेशन ( CNYO ) को दोस्रो अधिवेशन तथा नया कार्यसमिति २०१५/२०१६ निर्वाचन लागि आजिवन तथा साधारण सदस्य एवंम वे एरिया निवासी सम्पूर्ण महानुभावहरुलाई उक्त अधिवेशनमा उपस्थित हुनु भई सफल पारि दिन हार्दिक अनुरोध गर्दछ |

CNYO को विधान अनुसार हरेक दुई वर्षमा नया कार्यसमितिको निर्वाचन गर्नु पर्ने भएकोले आफ्नो सदस्यता नविकरण गरिदिन हुन यस कार्यसमिति हार्दिक अनुरोध गर्दछ |

साथै उक्त दिन निर्वाचन सम्पन भई नया कार्यसमिति को सफत ग्रहण पनि सम्पन्न हुनेछ |

मिति :- जुलाई ५ ( आइतबार ) २०१५

स्थान :- तन्दुर रेस्टुरेन्ट ,२५५४ अप्पियन वे पिनोल ,(ईस्ट वे क्याली फोर्निया )

समय :- १ देखि ४ बजे

पुण्य कार्की

सचिब

क्रेटिभ नेपाल युथ अर्गनाईजेसन

प्रतिक्रिया