क्रेटिभ नेपाल युथ ओर्गनैजेशन ( CNYO ) को दोस्रो अधिवेशन तथा नया कार्यसमिति २०१५/२०१६ निर्वाचन लागि आजिवन तथा साधारण सदस्य एवंम वे एरिया निवासी सम्पूर्ण महानुभावहरुलाई उक्त अधिवेशनमा उपस्थित हुनु भई सफल पारि दिन हार्दिक अनुरोध गर्दछ |
CNYO को विधान अनुसार हरेक दुई वर्षमा नया कार्यसमितिको निर्वाचन गर्नु पर्ने भएकोले आफ्नो सदस्यता नविकरण गरिदिन हुन यस कार्यसमिति हार्दिक अनुरोध गर्दछ |
साथै उक्त दिन निर्वाचन सम्पन भई नया कार्यसमिति को सफत ग्रहण पनि सम्पन्न हुनेछ |
मिति :- जुलाई ५ ( आइतबार ) २०१५
स्थान :- तन्दुर रेस्टुरेन्ट ,२५५४ अप्पियन वे पिनोल ,(ईस्ट वे क्याली फोर्निया )
समय :- १ देखि ४ बजे
पुण्य कार्की
सचिब
क्रेटिभ नेपाल युथ अर्गनाईजेसन
प्रतिक्रिया