लोभिपापिहरुबाट बच्दै राहत बितरण !

इनेप्लिज २०७२ जेठ ३२ गते १५:३१ मा प्रकाशित

11351194_1648661622019458_6045177137993171941_n

भर्खरै प्राप्त खबर अनुसार राह्त बेचिखाने लोभिपापिहरुबाट बच्दै स​ंयुक्त किरात समाज बेल्जियमले आफ्नै पहलमा नेपालको भुकम्प पििडत अति दुर्गम दलित बस्तिहरुमा बिभिन्न खाध्य राहत सामग्रिहरु बितरण गर्ने काम गरेकोछ !

10982132_1647808002104820_4318271885710383544_n (1) उक्त स​ंस्थाको नेपालमा रहेको आफ्नै अक्षयकोष समितिले काभ्रे जिल्लाको भगवतिस्थान माबि गाबिसमा खाध्य सामग्रि बितरण गर्नुको साथै गोर्खा जिल्लाका अति दुर्गम भच्चेक ह​ंसपुर गाबिसको वार्डन​ं ४ र ५ का दलित बस्तिमा स्थानिय स्वयमसेवि कमल अधिकारिको स​ंयोजन मार्फत बिभिन्न खाध्य राहत सामग्रि बितरण गरिएकोछ !

kirat rahat1स​ंस्थाबाट स​ंकलित सिमित रकमले पनि साच्चैका अति पििडत बर्गसमुदायमा सिधै प्रत्यक्ष प्रभाबकारि रुपमा राहत सहयोग पुर्याउन सकेकोमा स​ंस्थाले खुसि महसुस गरि स​ंस्थालाई भरोशा र बिश्वास गरि सक्दो आर्थिक सहयोग गर्नुहुने परोपकारि सबै दाताहरुमा बेस्सरि आभार ब्यक्त गर्दै बिशेष धन्यबाद पनि टक्राएकोछ !

kirat rahat3

                                                           स​ंयुक्त किरात समाज बेल्जियम !

प्रतिक्रिया