भूकम्पको झट्का

इनेप्लिज २०७२ जेठ ३० गते ५:५३ मा प्रकाशित

vukampaकाठमाडौँ, ३० जेठ । आज बिहान ७ बजेर ३ मिनेट जाँदा ‘गोरखा भूकम्प’को परकम्प महसुस गरिएको छ ।

दोलखास्थित तामाकोसी नदी छेउ सिङटी र सुनखानी गाविसबीच केन्द्रविन्दु भएको ५.२ रिक्टर स्केलको परकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले मापन गरेको केन्द्रको बेवसाइटमा छ । गत वैशाख १२ गतेको भूकम्पछि मुलुकमा थुप्र्र्र्रै परकम्प गएको छ ।

प्रतिक्रिया