टुक्रा

इनेप्लिज २०७२ जेठ २९ गते १४:२४ मा प्रकाशित

mika-singल्हासा जाने कुतीको बाटो।

स्वदेशी संस्कार विदेशको माटो।।
दौरा र सुरुवाल घाटीमा टाई।
रक्षगर है सबको जानकी माई।।

प्रतिक्रिया