करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ जेठ २७ गते १५:३२ मा प्रकाशित

ElectricalSafety-300x254रोल्पा, २७ जेठ । बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ ।

जिल्लाको उत्तरी भेगमा अवस्थित हाइमखोला लघुजलविद्युत् आयोजनाबाट वितरित बिजुलीाको खम्बामा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका जौलीपोखरी गाविसका २६ वर्षीय नारायण खत्रीको स्थानीय उपस्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया