‘पत्रकारिता चितवन’ दोस्रो अंक

इनेप्लिज २०७२ जेठ २७ गते १०:२१ मा प्रकाशित

सूचना
नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना गतिविधिलाई समेटेर त्रैमासिकबुलेटिन ‘पत्रकारिता चितवन’ प्रकाशन गरेको छ । यसको पहिलो अंकगएको वैशाखमा प्रकाशित भएको थियो । असार मसान्तमा प्रकाशन हुने दोस्रो अंकका लागि २०७२ असार १५ गते भित्रमा आफ्ना लेखरचना पठाउनुहुन सबैलाई हार्दिक अनुरोध छ । समृद्ध चितवन, पत्रकारिता र पत्रकार महासंघसंगसम्बन्धित विविध विषयवस्तुहरु, सो बुलेटिनमा प्रकाशन गरिने भएकाले सबै पत्रकारहरुलाई लेख रचनाका लागि अनुरोध गरिन्छ । लेखरचनाका विषयवस्तुकाबारे अध्यक्ष हरिप्रसाद पोखरेल (९८५५०६४२११) र विज्ञापन तथा शुभकामनाका
लागि कोषाध्यक्ष होमनाथ सापकोटा (९८४५०६५२९१) लाई सम्पर्क गर्नुहोला ।
लेखरचना आइपुग्नुपर्ने अन्तिम मिति ः २०७२ असार १५ गते
इमेल ठेगाना [email protected]
कृष्णचन्द्र भट्टराई (सचिव)
नेपाल पत्रकार महासंघ, चितवन

प्रतिक्रिया