बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:२०
वासिङटन डिसी 15:35

नेपाल अमेरिका पत्रकार संघ (नेजा ) द्वारा नेपाली सिटौलालाई स्वागत र पत्रकार अधिकारीलाई विदाई

इनेप्लिज २०७२ जेठ २५ गते ३:४८ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाली किरण सिटौलालाई बधाई र अमेरिका नै छोडेर नेपाल फर्कन लागेका पत्रकार प्रताप अधिकारीलाई विदाई गरेको छ।

अमेरिकामा नेपाली पत्रकाहरुको संख्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले हिजो शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरु २ जनालाई स्वागत र विदाई गरेको हो ।

 

प्रतिक्रिया