संकटमा मुलुकलाई सघाउन राजदूतको आग्रह

इनेप्लिज २०७२ जेठ २२ गते १८:४२ मा प्रकाशित

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले जुन ३ मा बाल्टिमोरमा आयोजित एक कार्यक्रममा दैवी प्रकोपले मुलुक संकटमा परेकाले सबै नेपालीले मुलुकलाई सघाउन आग्रग गर्नु भएको छ । बानाद्धारा आयोजना गरिएको नवनियुक्त राजदूत डा. कार्कीको स्वागत एवं भुकम्प पीडितहरुको राहतका लागि संकलित रकम हस्तान्तरण गर्ने कार्यक्रममा राजदूत डा कार्कीले त्यस्तो आग्रह गर्नु भएको हो ।

प्रतिक्रिया