समानता श्रेष्ठको हत्याको फैसला तोकेपछि समुदायका व्यक्ति हरु यसो भन्नुहुन्छ

इनेप्लिज २०७२ जेठ १९ गते १६:४१ मा प्रकाशित

१ वर्ष अगाडी हत्या गरिएकी समानता श्रेष्ठको जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ बर्षको सजाय मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्लाक्सबर्गले सजाय तोकेको छ l
सोहि सम्बन्धि हामीले समुदायका  केहि व्यक्ति हरु संग प्रस्न गर्दा उहाहरु यसो भन्नुहुन्छ l

प्रतिक्रिया