मंगलबार, साउन १२ २०७८
काठमाडौं ०४:०८
वासिङटन डिसी 18:23

नुहाउन गएकी किशोरी बेपत्ता

इनेप्लिज २०७२ जेठ १५ गते ११:५८ मा प्रकाशित

मुगु, १५ जेठ । आज श्रीनगर–९ निवासी सुरजित खड्काकी छोरी जुनदेवीको भट्टेचौर भन्ने स्थानमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएकी छन् ।

अन्दाजी १६ वर्षीया खड्का नदीको किनारमा रहेको खेतमा काम गर्न जाँदा नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक खेम खत्रीले जानकारी दिनुभयो । नदी धमिलो र पानीको बहाव अत्यधिक बढी रहेकाले शव खोज्न कठिनाइ भइरहेको बताइएको छ ।

प्रतिक्रिया