शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:५५
वासिङटन डिसी 06:10

नातिद्वारा हजुरआमाको हत्या

इनेप्लिज २०७२ जेठ १४ गते १२:३१ मा प्रकाशित

hatya-imageभद्रपुर, १४ जेठ । मेचीनगर नगरपालिका–१० का ८२ वर्षीया रणमाया लिम्वुलाई आफ्नै नाती सञ्जिव लिम्बुले हत्या गरेको प्रहरीले आशङ्का गरेको छ ।

गएराति भएको घटनामा मृतकको शरीरमा कुनै धारिलो हतियारको प्रहार भएको नदेखिएको भएपनि नाती फरार रहेकाले प्रहरीलाई सो आशङ्का लागेको हो ।

घटनापछि फरार नातीको प्रहरीले खोजतलाश गरिरहेको इलाका प्रहरी कार्यालय कांकरभिट्टाले जनाएको छ ।

प्रतिक्रिया