नातिद्वारा हजुरआमाको हत्या
इनेप्लिज
२०७२ जेठ १४ गते १२:३१ मा प्रकाशित
भद्रपुर, १४ जेठ । मेचीनगर नगरपालिका–१० का ८२ वर्षीया रणमाया लिम्वुलाई आफ्नै नाती सञ्जिव लिम्बुले हत्या गरेको प्रहरीले आशङ्का गरेको छ ।
गएराति भएको घटनामा मृतकको शरीरमा कुनै धारिलो हतियारको प्रहार भएको नदेखिएको भएपनि नाती फरार रहेकाले प्रहरीलाई सो आशङ्का लागेको हो ।
घटनापछि फरार नातीको प्रहरीले खोजतलाश गरिरहेको इलाका प्रहरी कार्यालय कांकरभिट्टाले जनाएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया