भाग्ने क्रममा मृत्यु

इनेप्लिज २०७२ जेठ ११ गते १४:३६ मा प्रकाशित

चितवन, ११ जेठ । दारेचोक–९ धारापानीकी ६५ वर्षीया लाटीमाया चेपाङको आज बिहान ३ः२३ बजे गोरखालाई केन्द्रबिदु बनाई गएको ५ रिक्टर स्केलको पराकम्पनका क्रममा घरबाट भाग्न लाग्दा लडेर मृत्यु भएको छ ।

भाग्ने क्रममा लडेर बेहोस चेपाङको उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया