नाबालिका बलात्कार गर्ने पक्राउ
इनेप्लिज
२०७२ जेठ ११ गते ७:४६ मा प्रकाशित
वीरगन्ज (पर्सा), ११ जेठ । पर्सा प्रहरीले नाबालिकालाई बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
वीरगन्ज उपमहानगरपालिका–२८ बाट उनलाई पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो । गएराति बाराको बडकी फूलबरिया घर भई सोही ठाउँमा बस्दै आएका ४५ वर्षीय मनत मालीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
सोही स्थानकी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको र उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया