शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:४०
वासिङटन डिसी 16:55

नाबालिका बलात्कार गर्ने पक्राउ

इनेप्लिज २०७२ जेठ ११ गते ७:४६ मा प्रकाशित

group-raped-of-19-years-teenagerवीरगन्ज (पर्सा), ११ जेठ । पर्सा प्रहरीले नाबालिकालाई बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–२८ बाट उनलाई पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो । गएराति बाराको बडकी फूलबरिया घर भई सोही ठाउँमा बस्दै आएका ४५ वर्षीय मनत मालीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

सोही स्थानकी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको र उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।

प्रतिक्रिया