नेपाल प्रहरीद्वारा तयार पारिएको ‘भूकम्प’सम्बन्धी दर्दनाक वृत्तचित्र “

इनेप्लिज २०७२ जेठ ९ गते १५:१४ मा प्रकाशित

वृत्तचित्रमा विनासकारी महाभूकम्पपछिको पीडा बेदनामात्र छैन, नेपाल प्रहरीले गरेको सेवा, त्याग र समर्पणको उदाहरण पनि समेटिएको छ। वृत्तचित्रमा भूकम्पको लाइभ फूटेजदेखि उद्धारका कठिन र कल्पनै गर्न नसकिने दृश्यहरूसमेत समेटिएका छन्।

नेपाल प्रहरी लाई जनताको तर्फ बाट कोटी कोटी धन्यवाद !

प्रतिक्रिया