मंगलबार, जेठ १० २०७९
काठमाडौं १७:४८
वासिङटन डिसी 08:03

धरानमा लागुऔषध बरामद

इनेप्लिज २०७२ जेठ ८ गते ९:५० मा प्रकाशित

drugsइटहरी, ८ जेठ । प्रहरीले बेवारिस अवस्थामा फेला परेको झोलामा विभिन्न लागुऔषध हिजो बरामद गरेको छ ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका क्षेत्रबाट धरानतिर जाँदै गरेको सार्वजनिक सवारी साधनको जाँच गर्ने क्रममा झोलामा २०० थान डाइजिपाम, २०० थान नेरोजेसिक, २०० थान एभिल र ७२० थान एपामोस प्रोसिक्स रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
लागुऔषध ल्याउन व्यक्तिको खोजी भइरहेको छ ।

प्रतिक्रिया