कतारमा बस दुर्घटना, २ नेपालीको ज्यान गयो
इनेप्लिज
२०७२ जेठ ७ गते २२:२५ मा प्रकाशित
काठमाडौं । मजदुरीका लागि कतार गएका दुई नेपालीले ज्यान गुमाएका छन् । कतारमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई मजदुर नेपालीको मृत्यु भएको हो । बीच सडकमा मजदुर बोकेको मिनिबसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा २ जना नेपालीसँगै २ जना फिलिपिन्सका नागरिककको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने चारैजना दोहास्थित एक निर्माण कम्पनीका मजदुर थिए । ज्यान गुमाउनेमा नेपालबाट मजदुरीका लागि कतार पुगेका ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिराज खनाल रहेका छन् ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया