शनिबार, साउन १६ २०७८
काठमाडौं ०१:०९
वासिङटन डिसी 15:24

हराएको मोटरसाइकल सवारीधनीलाई

इनेप्लिज २०७२ जेठ १ गते ८:५९ मा प्रकाशित

...भद्रपुर, १ जेठ । गत वैशाख २९ गते झापाको बिर्तामोडबाट हराएको मे२प २७४४ नंको मोटरसाइकल भद्रपुर नगरप्रहरी कार्यालयले आज बरामद गरी सवारीधनीलाई बुझाएको छ ।

सो मोटरसाइकल भद्रपुर नगरपालिका वडा नं ७ स्थित चिया बगानको घारीमा फेला परेको थियो ।

प्रतिक्रिया