हराएको मोटरसाइकल सवारीधनीलाई
इनेप्लिज
२०७२ जेठ १ गते ८:५९ मा प्रकाशित
भद्रपुर, १ जेठ । गत वैशाख २९ गते झापाको बिर्तामोडबाट हराएको मे२प २७४४ नंको मोटरसाइकल भद्रपुर नगरप्रहरी कार्यालयले आज बरामद गरी सवारीधनीलाई बुझाएको छ ।
सो मोटरसाइकल भद्रपुर नगरपालिका वडा नं ७ स्थित चिया बगानको घारीमा फेला परेको थियो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया