घाइतेहरुको लागि रगतको आबस्यक छ

इनेप्लिज २०७२ वैशाख २९ गते १६:१८ मा प्रकाशित

BDA_Logo_05052014आदरणीय नेपालि रगत दाता मित्रहरु,
नमस्कार ! ठुलो दुखको समय छ / हिजोको भूकम्पले पनि धेरैको ज्यान लिएको खबर प्राप्त भएको छ / कयौ घाइते भएका छन् / उनीहरुको लागि रगतको आबस्यक छ / यस भन्दा पहिलेको भूकम्पले ७ जना रगत दिई रहेकालाई पुरेर मार्यो / तै पनि अरु रगत दाताहरुले धर्म निर्वाह गरि रहेका छन् / यहि बेला रगतदान कार्यक्रम राख्न उनीहरुलाई इन्करेज र सानो सहयोगको जरुरि छ / के कति सहयोग गर्न सक्नु हुन्छ ? खबर पाउ / समन्वय गर्न कोशिस गर्दै छु / धन्यवाद /
अर्जुनप्रसाद मैनाली
अध्यक्ष, इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स

प्रतिक्रिया