नुवाकोटलाई केन्द्र बनाएर आज बिहान दुई पटक पराकम्पन
इनेप्लिज
२०७२ वैशाख २४ गते ५:४७ मा प्रकाशित
काठमाडौँ, २४ वैशाख । विनाशकारी भूकम्प गएको १३ दिनपछि आजसम्म पनि पराकम्पन आउने क्रम जारी छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ः४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७ः५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ । पछिल्लो पराकम्पनका कारण कुनै मानवीय क्षति भने नभएको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केलमाथिका १४९ वटा पराकम्पन भएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया