शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १३:३२
वासिङटन डिसी 02:47

हामी फेजवाइज नेपालको बिकास चाहान्छौं : अध्यक्ष शेष घले(भिडियो)

इनेप्लिज २०७२ वैशाख २० गते २:४१ मा प्रकाशित

नेपालिको मायाले भक्कानिदै आयौं  l

नेपालमा गत शनिबार गएको विनाशकारी भूकम्पका कारण प्रभावित नेपालि लाइ सहयोग गर्न अहिले गैर आवाशीय नेपालीको टिम नेपालमा छन |

यसै क्रममा हामीले नेपालमा भैरहेको सहयोगका कार्यक्रमहरु र भविष्यमा नेपालको बिकासको योजनाका बारेमा गैर-आवाशीय नेपाली संघका अध्यक्ष शेष घले संग कुराकानी गरेका थियौ |

प्रस्तुत छ हाम्रा सहकर्मी कृष्ण अधिकारीले अध्यक्ष घले संग गरेको भिडियो अन्तरबार्ता :

 

प्रतिक्रिया