यो मनमा भारीचोट छ गहमा आँसु छ भरीयको।
कुन नेपाली सपूत होला आज यहाँ नरोयको ।।
शोक लाई शक्ती मानी कमीलाको सीको गरौ ।
मौरी को झै एकजुटताले नेपालको निर्माण गरौ।नेपालको निर्माण गरौ।
कबि लोकनाथ तिवारीले भुकम्प पिडितको लागि नेपाल जाने क्रममा कतारको दोहा विमान स्थलमा नेपाल आमालाई समर्पित गर्दै कुर्सिमा बस्दै लेखेको कविता l
प्रतिक्रिया