शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १४:११
वासिङटन डिसी 03:26

नेपालको निर्माण गरौ

इनेप्लिज २०७२ वैशाख १८ गते १:५६ मा प्रकाशित

 

loknath-1-800x800

 

 

 

 

 

 

 

 

 

यो मनमा भारीचोट छ गहमा आँसु छ भरीयको।
कुन नेपाली सपूत होला आज यहाँ नरोयको ।।
शोक लाई शक्ती मानी कमीलाको सीको गरौ ।
मौरी को झै एकजुटताले नेपालको निर्माण गरौ।नेपालको निर्माण गरौ।

 

कबि लोकनाथ तिवारीले भुकम्प पिडितको लागि नेपाल जाने क्रममा कतारको  दोहा विमान स्थलमा नेपाल आमालाई समर्पित गर्दै कुर्सिमा बस्दै लेखेको कविता l 

प्रतिक्रिया