शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १३:५६
वासिङटन डिसी 03:11

उद्दारको लागि सबैमा हार्दिक अपिल गर्दै श्रद्दानजलि र सम्बेदना ब्यक्त !

इनेप्लिज २०७२ वैशाख १४ गते १९:४८ मा प्रकाशित

यहि २५ अप्रिल २०१५ कादिनबाट लगातार घटिरहेको अप्रिय प्राकृतिक बिनाशकारि भुईचालोबाट हज्जारौ हाम्रा प्यारा नेपालिहरुको असामयिक मृत्यु भ​एकोमा हाम्रो सँयुत्त किरात समाज बेल्जियमको तर्फबाट म​ृतात्माहरु प्रति हार्दिक श्रद्दाञलि अर्पण गर्दै अन्य घाईतेजनहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित शोकसन्तप्त परिवारजनमा भावबिभ्हल भै गहिरो समबेदना ब्यक्त गर्न चाहन्छ ! साथै यस दुखद घडिमा सबै ब्यक्ति , समुदाय , संघसंस्था र सरकारबाट छिटोभन्दाछिटो घाईतेजन र घरबारहिन भएकाहरुको लागि उद्दार कार्य तिब्र गतिमा अघि बढाउन सक्रिय सहभागिता रहोस भनि हाम्रो संस्था जोरदार अपिल समेत गर्दछ !

सँयुत्त किरात समाज बेल्जियम !

प्रतिक्रिया