यहि २५ अप्रिल २०१५ कादिनबाट लगातार घटिरहेको अप्रिय प्राकृतिक बिनाशकारि भुईचालोबाट हज्जारौ हाम्रा प्यारा नेपालिहरुको असामयिक मृत्यु भएकोमा हाम्रो सँयुत्त किरात समाज बेल्जियमको तर्फबाट मृतात्माहरु प्रति हार्दिक श्रद्दाञलि अर्पण गर्दै अन्य घाईतेजनहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित शोकसन्तप्त परिवारजनमा भावबिभ्हल भै गहिरो समबेदना ब्यक्त गर्न चाहन्छ ! साथै यस दुखद घडिमा सबै ब्यक्ति , समुदाय , संघसंस्था र सरकारबाट छिटोभन्दाछिटो घाईतेजन र घरबारहिन भएकाहरुको लागि उद्दार कार्य तिब्र गतिमा अघि बढाउन सक्रिय सहभागिता रहोस भनि हाम्रो संस्था जोरदार अपिल समेत गर्दछ !
सँयुत्त किरात समाज बेल्जियम !
प्रतिक्रिया