अमेरिकामा स्पेनका अध्यक्षको स्वागतार्थ आयोजित “स्वागतशभा भुकम्पको शोकशभा” बन्यो

इनेप्लिज २०७२ वैशाख १४ गते ११:३३ मा प्रकाशित

DSC00692

वाशिगटन डिसी – अमेरिका भ्रमणमा रहेका नेपाली समाज, स्पेन (युरोप) का अध्यक्ष लाल बहादुर के० सी० को स्वागतार्थ आयोजनागरिएको पुर्ब निर्धारित स्वागतशभा भुकम्पमा निधन भएकाको शोकशभामा परिणत भयो ।अमेरिकाको बाल्टिमोर शहरस्थित ३००सिट क्षमताको माऊन्ट एभरेस्ट रेस्टुरेन्टको ब्यांक्वेटहलमा आयोजित

DSC00683
“स्वागतशभा शोकशभामा परिणत” भएको हो । भुकम्पमा दु:खद निधन भएका सबैको िचरशान्तीको कामना गर्दै नेपाली समाज, स्पेनकाअध्यक्ष लाल बहादुर के०सी० ले मैनबत्ती दीप प्रज्वलन) गरेर शुरू गरिएको ऊक्त शभामा एक मिनेट मौनधारण पनि गरियो ।अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी वाशिगटन डिसी (ANS) का पूर्ब अध्यक्ष खेम भट्टचन,एनआरएनकी नवनिर्बाचित क्षेत्रीय ऊपाध्यक्ष र रविना थापा, म्याग्दी समाजका संस्थापक अध्यक्ष पारशमणी श्रेस्ठ र
मगर संघ युएसएका अध्यक्ष क्याप्टेन दल बहादुर रोका (ex.British Gurkhas Officer) ले कार्यक्रममा शोकमन्तब्य दिदै महाभुकम्पमा परी दु:खद निधन भएकाको िचर शान्तीको कामना गर्दै घाईते सबैको स्वास्थ्यलाभको कामना रभुकम्पले थिचीएकाको एक मिनेट पनि िढलाई नगरीकन सिघ्र ऊद्धारको माग गरेका थियो ।स्पेनका अध्यक्ष लाल बहादुर के० सी० कै प्रमुख आतिथ्यमा सम्पन्न ऊक्त समारोहमाप्रमुख अतिथीले पनी भुकम्पराहतको लागी ऊठाईएको चन्दासंकलनमा एकाऊन्न (५१) डलर चन्दा हालेका थिए ।

DSC00666

कार्यक्रमको शुरूमा आयोजक संस्था म्याग्दी समाज युएसएका अध्यक्ष राम प्रकाश भण्डारीले स्पेनका अध्यक्ष लाल बहादुर के०सी० लाई”खादा” ओडाएर अमेरिकामा स्वागत गरेका थिए ।अध्यक्ष लाल बहादुर के० सी० को स्वागतार्थ दिवाभोज सहित आयोजना गरिएको ऊक्त शभा म्याग्दी समाज युएसए काअध्यक्ष राम प्रकाश भण्डारीको अध्यक्षता सम्पन्न भएको थियो भने महास िचब ईन्द्र बहादुर थापा (Attorney) ले कार्यक्रम संचालन गरेका थिए।

DSC00667

प्रतिक्रिया