आइतबार, मंसिर १४ २०७७
काठमाडौं १६:४२
वासिङटन डिसी 05:57

सूर्यबहादुर थापाका केही ‘गोप्य’ कुरा, उनकै शब्दमा… (हेर्नुस् भिडियो)

इनेप्लिज २०७२ वैशाख ९ गते ११:४२ मा प्रकाशित

Surya-bahadur-thapa2-650x338

काठमाडौँ, ३ बैशाख । नेपाली राजनीतिका जिउँदा इतिहास सूर्यबहादुर थापाको निधनले यतिबेला सिंगो देश शोकमा डुबेको छ ।

धनकुटाको मुगा गाउँदेखि सिंहदरबारको कुर्सी सम्हाल्दासम्म उहाँका जीवनमा विभिन्न अविष्मरणीय क्षणहरु छन् । हक्की स्वभावका थापाले आफ्ना भोगाइ, अनुभव, पारिवारिक अवस्था, रुचिका विषयमा केही समय अघि इमेज टेलिभिजनसँग कुराकानी गर्नुभएको थियो । हेर्नुस् यो भिडियो ः

प्रतिक्रिया