काठमाडौँ, ३ बैशाख । नेपाली राजनीतिका जिउँदा इतिहास सूर्यबहादुर थापाको निधनले यतिबेला सिंगो देश शोकमा डुबेको छ ।
धनकुटाको मुगा गाउँदेखि सिंहदरबारको कुर्सी सम्हाल्दासम्म उहाँका जीवनमा विभिन्न अविष्मरणीय क्षणहरु छन् । हक्की स्वभावका थापाले आफ्ना भोगाइ, अनुभव, पारिवारिक अवस्था, रुचिका विषयमा केही समय अघि इमेज टेलिभिजनसँग कुराकानी गर्नुभएको थियो । हेर्नुस् यो भिडियो ः
प्रतिक्रिया