करेन्ट लागेर मृत्यु
इनेप्लिज
२०७२ वैशाख ६ गते ३:०४ मा प्रकाशित
फलेवास (पर्वत), ७ वैशाख । करेन्ट लागेर उत्तरी क्षेत्रमा पर्ने शालिजा गाविस– ८ तारेका ३५ वर्षीय प्रेम पुर्जाको मृत्यु भएको छ ।
विद्युत्को ट्रान्सफर्मरमा फ्युज राख्ने क्रममा करेन्ट लागेर शनिबार राति घाइते भएका पुर्जाको शालिजा उपस्वास्थ्यचौकीमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया