बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०९:१९
वासिङटन डिसी 22:34

करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ वैशाख ६ गते ३:०४ मा प्रकाशित

फलेवास (पर्वत), ७ वैशाख । करेन्ट लागेर उत्तरी क्षेत्रमा पर्ने शालिजा गाविस– ८ तारेका ३५ वर्षीय प्रेम पुर्जाको मृत्यु भएको छ ।

विद्युत्को ट्रान्सफर्मरमा फ्युज राख्ने क्रममा करेन्ट लागेर शनिबार राति घाइते भएका पुर्जाको शालिजा उपस्वास्थ्यचौकीमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया