नया बर्षदेखि संस्थामा लटरम्मै पद फलुन।

इनेप्लिज २०७२ वैशाख १ गते १४:०८ मा प्रकाशित

NEajainteraction3

नया बर्षदेखि संस्थामा लटरम्मै पद फलुन।
उठने सबैले पद पाई मुहारमा अविर दलुन।।
काम,दाम, र वास नभएनि पद अपरिहार्य भयो।
बदलिएन संस्कार कहिले नेपाली जहाजहा गयो।।

प्रतिक्रिया