जालमा (रेशम फिलिली) भिडियो

इनेप्लिज २०७१ चैत २९ गते १६:२८ मा प्रकाशित

पारी त्यो डाँडामाथी घाम लाग्यो घमाईलो, लाग्यो मलाई रमाईलो तिमी र म घुम्न जाऊँ न, घामले मलाई सताउला काली मलाई बनाउला, तिमी पिरतीको छाता ओढाउनको भिडियो l

भिडियो नृत्य निर्देशन तथा प्रस्तुति नेपरकर्क्रिजले गरेको हो l भिडियो सम्पादन अमेरिकाका बाल्टिमोरका बहु प्रतिभाशाली युवा अर्जुन सुबेदीले गरेका हुन् l अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका अर्जुन सुबेदी ,ब्यबसायिक छायाचित्रकार, विक्रान्त मान श्रेष्ठ तथा डिजे दिनेश गुरुङले सयुक्त रुपमा भिडियो निर्माण गरेका हुन् l

भिडियोको दृश्य अधिकांस अमेरिकाको बाल्टिमोर क्षेत्रमा छायांकन गरिएको हो l

 

प्रतिक्रिया