मेरो अपिल

इनेप्लिज २०७१ चैत २४ गते १५:३० मा प्रकाशित

10959113_1404403406526943_3278433068839385150_nआदरणीय अमेरिकाबासी दाजुभाई तथा दिदीबहिनीहरु सादर नमस्कार ,एक पटकको नेपाली सधैको नेपाली ” यही मूल भावनालाई चरितार्थ गर्न तथा ” कुरा र गफमा होइन , कर्ममा बिस्वास गरौ बोलेको कुरा गरेर देखाऊ “भन्ने भावनालाई आत्मसाथ गर्दै म बिनय अर्याल NRNNCCUSA को चुनाब मा Vice President पदको प्रत्यासी बन्ने चाहना राख्दै आएकोमा सो पदमा धेरै साथीहरुको चाहना भै तिब्र प्रतिस्प्रधा भएकोले धेरै साथीहरुको सल्लाह र सुझाव का आधारमा मैले Board OF Director पदमा उम्मेदवारी दर्ता गरेको कुरा निबेदन गर्न चाहन्छु। अब यहाँ हरुको अमुल्य सहयोग तथा मत मलाई प्राप्त हुनेछ भन्ने आशा गरेको छु। आगामी निर्बाचनमा आफ्नो एक मत मलाई Board of Director पदमा प्रदान गरि बिजयी गराउनु हुन हार्दिक अपिल गर्दछु।
Binaya Aryal
Candidate ,Board of Director , NRNNCCUSA election 2015

प्रतिक्रिया