शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २३:५४
वासिङटन डिसी 13:09

नेता यसो भन्छन अनि उसो गर्छन।

इनेप्लिज २०७१ चैत २२ गते ३:४८ मा प्रकाशित

images

 

 

 

 

 

 

तिमीहरु पछी लाग हामी अघि जान्छौ।
हामी पुग्ने ठाऊमा सबैलाई लान्छौ।।
ढोका खुल्लै थियो नेताहरु भित्र पसे।
आफु भित्र गएपछि ढोका थुनेर बसे।।
आफ्ना मान्छेलाई जस्केलाबाट ताने।
अरु भित्र पस्न खोज्दा लात्तले हाने।।

प्रतिक्रिया