भर्जिनियाको नोभा कलेजमा हुने शुभकामना साँझ कार्यक्रम सम्वन्धमा अन्तिम तथा विशेष जानकारी

इनेप्लिज २०७१ चैत २१ गते १०:४० मा प्रकाशित

नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल तथा संगिता थापा मगरको अप्रिल ४, २०१५ हुने हाँस्य तथा साँगितिक कार्यक्रममा उपस्थित भइ नेपाली पनको विविध साँस्कृतिक प्रस्तुतीबाट मनोरञ्जन प्राप्त गर्नुहुन पुनः अनुरोध गरिन्छ ।

कार्यक्रमको बारेमा थप जानकारी :

१. कार्यक्रमको टिकट जम्मा १०० वटा मात्र बाँकी रहेकोले समयमा नै सम्पर्क राखी आफ्नो सीट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ । कार्यक्रमस्थलमा नै पुगेर टिकट खरिद गर्ने योजनामा रहनु भएका व्यक्तिहरुले टिकटको लागि सम्पर्क गरेका व्यक्तिहरुलाई पुनः सम्पर्क गरि आफ्नो टिकटको सुनिश्चित गर्नुहोला । कार्यक्रम अगावै टिकट विक्री भैसकेमा कार्यक्रमस्थलमा थप टिकटको व्यवस्था गर्न असमर्थ हुने छौँ ।
२. कार्यक्रम स्थलमा स-शुल्क खानाको व्यवस्था गरिने छ ।
३. हलमा भएको जम्मा सिट संख्या बराबरमात्र टिकट विक्री गरिने भएको हुँदा आफ्ना बालबालिकाहरुको लागि सोहि अनुसार व्यवस्था मिलाउनु हुन अनुरोध गरिन्छ ।
४. प्रत्यक्ष लोक दोहोरी सहित सबै कलाकारहरुको प्रस्तुतीको धेरै र रमाइलो भएको हुँदा कार्यक्रमको समय लामो हुन सक्ने भएको हुँदा समयमा नै कार्यक्रम शुरु हुनेछ ।
५. कार्यक्रमलाई पूर्ण सफल बनाउन यहाँहरुको सहयोगको पूर्ण अपेक्षा गरिएको छ ।
६. कलेजको B Lot मा निशुल्क पार्किङ गर्न सक्नु हुनेछ ।
७. कलाकारहरूको अनुरोध :

कार्यक्रमः

मितिः शनिवार अप्रिल ४, २०१५
समयः साँझ ६ः०० बजे

स्थानः

NOVA Community College
8333 Little River Turn Pike
Annandale, VA 22003

टिकटको लागि सम्पर्क :

Kabindra Sitaula : 571-259-3984
Anandu lama : 571-239-3311
Manju Sangraula : 202-341-8696
Basanta Shrestha: 571-354-3078
Saroj Prajapati: 240-246-5821
Bishnu kumari Thapa: 571-214-2267
Lok nath Tiwari: 301-332-1427
Chandra Lama: 703-901-6509
Laxman Pradhan: 301-801-4484
Krishna Shob: 571-426-2160
Ramchandra Bhattarai: 571-294-1236
Hemanta Shrestha: 202-577-3897
Parsu Bhandari: 703-474-7606
Puskar Panta: 703-867-5962
Prasanna Sangraula: 703-321-6914
Parashu Timilsina : 703-302-0338

6_w580_s1

प्रतिक्रिया