वासिङ्टन डिसीमा नेपालका प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुति सहितको भव्य साँस्कृतिक कार्यक्रम आयोजना हुने

इनेप्लिज २०७१ चैत १९ गते १५:४२ मा प्रकाशित
नेपालका हाँस्य , लोक दोहोरी तथा आधुनिक गीतका ख्याती प्राप्त कलाकारहरुबाट भव्य साँस्कृतिक कार्यक्रमको आयोजना हुन गइरहेको सगर्व जानकारी गराँउदछौँ । आफू, आफ्नो परिवार, छिमेकी, आफन्त तथा साथीसंगी सहित उपस्थित भइ भरपूर मनोरञ्जन लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौँ ।
कसरी भरपुर मनोरञ्जन हुन्छ त ?
१. हाँस्य अभिनयका शशक्त व्यत्तित्व सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली)को बेजोडको प्रहसन । (मेरी बास्सै हाँस्य टेलिश्रृङ्खला )
२. नेपाली आधुनिक गीतका अत्यधिक चर्चित गायक प्रमोद खरेलका मन्त्रमुग्ध गीतहरु ।  (म विना कसैकसैलाई मुस्किल छ पोखरामा गीतका गायक)
३. फरक धारका चर्चित नेपाली लोक दोहोरी गायक पशुपति शर्माका सन्देश मूलक लोक दोहोरी गीत हरु । (मलाइ अमेरिका यहि मलाई बेलायत पनि यहि बोलको गीतका गायक)
४. चर्चित नेपाली लोक दोहोरी गायिका संगिता थापा मगरका रमाइला लोक दोहोरी गीत हरु (तोङ्वा पिए पछि बोलको लोक दोहोरी)
५. प्रत्यक्ष लोक दोहोरी गीत
५. साथमा स्थानीय कलाकलाकारहरुको गीत, नृत्य तथा हाँसो
कहिले हो कार्यक्रम हुने ?
शनिवार ४ अप्रिल २०१५
कति बजे शुरु हुने हो ?
साँझ ६ बजे
कहाँ हुने हो कार्यक्रम ?
Nova College, Anandale
8333 Little River Turn Pike
Annandale, VA 22003
टिकट दर कति हो ?
२० डलर ४० डलर
टिकटको लागि कसलाई सम्पर्क गर्ने ?
Kabindra Sitaula :                    571-259-3984
Anandu lama :                         571-239-3311
Manju Sangraula :                   202-341-8696
Basanta Shrestha:                  571-354-3078
Saroj Prajapati:                       240-246-5821
Bishnu Thapa:                         571-214-2267
Lok nath Tiwari:                      301-332-1427
Chandra Lama:                       703-901-6509
Laxman Pradhan:                   301-801-4484
Krishna Shob:                         571-426-2160
Ramchandra Bhattarai:          571-294-1236
Hemanta Shrestha:                 202-577-3897
Parsu Bhandari:                      703-474-7606
Puskar Panta:                         703-867-5962
Prasanna Sangraula:             703-321-6914
Parashu Timilsina :                 703-302-0338
हाँसो, नेपाली लोक दोहोरी गीत, आधुनिक गीत, प्रत्यक्ष दोहोरी, नृत्य सबै कुारको मनोरञ्जन एकै ठाउँमा प्राप्त हुने यो अवसरमा सबै नेपाली समुदायलाई उपस्थितिको लागि पुनः अनुरोध गर्दछौँ ।

प्रतिक्रिया