‘नेपाली साहित्यिक पत्रकारिताको इतिहास’आउने
इनेप्लिज
२०७१ फागुन २४ गते ४:५६ मा प्रकाशित
काठमाडौँ, २४ फागुन । मदन पुरस्कार पुस्तकालयले आगामी वैशाखमा ‘नेपाली साहित्यिक पत्रकारिताको इतिहास’ नामक अनुसन्धानात्मक कृति प्रकाशन गर्ने भएको छ ।
करिब पाँच वर्षअघिदेखि ‘नौलो नेपाली’साहित्यिक पत्रिकाका सम्पादक प्रा डा खेम कोइराला बन्धुले त्यससम्बन्धमा खोजी एवं अनुसन्धान गर्दै आउनुभएको छ । नेपालको पत्रकारिताको इतिहास साहित्यिक पत्रिका ‘सुधासागर’(विसं १९५८)देखि सुरु भएको मानिन्छ ।
नेपाली क्रान्ति, चेतना विद्रोह, जागरण, राष्ट्रियता, स्वाभिमान आदि क्षेत्रमा साहित्यिक पत्रिकाले निकै ठूलो योगदान दिए पनि यसको स्थिति निकै दयनीय र पछाडि परेका कारणले आफूले यो अनुसन्धान थालेको बताउँदै प्रा डा कोइरालाले यससम्बन्धी थप सूचना उपलब्ध गराइदिनुहुन साहित्यिक क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया