एनआरएन अमेरिकाले भब्य मजोरंजन गराउने
एनआरएन अमेरिकाले यहि मार्च २१ को दिन मेरिल्यान्डमा बिशेष सांस्कृतिक कार्यक्रमकोआयोजना गर्ने भएको छ । सो कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नको निमित्त नेपाली सिनेजगतका महानायक राजेश हमाल,नायिकाहरु अनुपमा प्रसाँई , रंञ्जना शर्मा , गायक यम बराल, गायिकाहरु नलिना चित्रकार,संगिता थापामगर, पबित्रा परियार, त्यसैगरी श्याम गुरुङ् ,मधुँ क्षेत्री, खेम संग्रौला, साथमा तिलक श्रेष्ठ, र कलाकार तथा मोडल एकता कार्की , लोक गायिका मन्जु पुन तथा लोक गायक राम प्रसाद खनाल समेतको प्रस्तुती हुनेछ। डान्सरहरुमा बसन्ती राई, लुना श्रेष्ठ र नविन के सी, एकता कार्कीका साथमा अन्य स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गराउने भएकाले उक्त कार्यक्रमम सहभागी भएर मनोरन्जन लिनको लागि सम्पूर्ण अमेरिका बासी दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह गर्दछु ।
धन्यवाद
दिल श्रेष्ठ
सांस्कृतिक कार्यक्रम संयोजक
एनआरएन अमेरिका तेश्रो साधारण सभा २०१५
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया