जातीय बिभेद विरुद्ध विश्व सम्मेलन हुने

इनेप्लिज २०७१ फागुन १८ गते ११:५३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंटन डी.सी.मा जातीय बिभेद विरुद्ध यही मार्च १९, २० र २१ मा विश्व सम्मेलन हुने भएको छ| राजधानीमा अवस्थित ट्रिनिटी युनिभर्सिटी (Trinity University) हुन् लागेको सो सम्मेलनमा संसार भरबाट विभिन्न संस्थाका २०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहने छ | उपस्थित हुने ५० भन्दा बढी संस्थाहरु तथा देशहरुमा संयुक्त राज्य अमेरिका, बेलायत, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेदरल्याण्ड, डेनमार्क, फ्रान्स, बेल्जियम, तथा अन्य देशहरुबाट सहभागिता हुने छ |

उक्त सम्मेलनमा कांग्रेस डेलेगेट Eleanor Holms Norton, United States Under Secretary नीशा देसाईका साथै विश्व विख्यात अमेरिकी Civil Rights Movement लिडर Martin Luther King Jr. का छोरा Martin Luther King Jr.-III को पनि उपस्थिति रहने छ| अन्य उपस्थित हुनेहरुमा

US State Dept.; Congressman Trent Frank (R-AZ),
Congresswoman Eleanor Holmes Norton (D-DC);
Ms. Amina Mohammed, Special Adviser to the UN Secretary General on Post-2015;
Prof. Juan Mendez, UN Special Rapporteur on Torture;
Former Congressman Ronald V Dellums;
Martin Luther King Jr III;
Representatives from Nepal, India and other South Asian Countries/ EU/UK, Canada; Representatives from the World Bank, UN, USAID and European Union.

मानब मात्रको बिचमा भाइचारा र सह-अस्तित्व कायम गरि मानब-मानव बिचको विभेद अन्त्य गर्नकालागि गरिएको यो हातेमालो कार्यक्रममा अमेरिकी सरकारलाई यो अमानविय मानव संस्कारलाइ निमिट्यान्न पर्नेकोलागि प्रतिबध्दता जाहेर गरि सहयोग पुराउनकालगि अनुरोध गरिने कार्यक्रम छ | उक्त कार्यक्रममा Congressman Trent Frank (R-AZ), Congresswoman Eleanor Holmes Norton (D-DC) लाइ उहाहरुले दिएको योगदानकालागि सम्मान गरिने छ |

यो सम्मेलनमा भाग लिन चाहनुहुने महानुभावहरुले अग्रिम नाम दर्ता गर्नु पर्नेछ | नाम दर्ता गर्नका लागि यहा क्लिक गर्नुस वा Event Manager लाइ यो इमेल [email protected] मा इमेल गर्न सक्नु हुने छ | अन्य जानकारीकोलागि www.icdrintl.org मा हेर्न सकिने छ |

थप जानकारीकोलागि:
1. DB Sagar Bishwakarma: (202) 538-1435
2. Krishna Sob: (571) 426-2160
3. Gopal Bishwakarma: (443) 386-7049

प्रतिक्रिया