शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १७:१०
वासिङटन डिसी 07:25

हुम्लामा चार फिट हिउँ जम्यो

इनेप्लिज २०७१ फागुन १८ गते ८:४४ मा प्रकाशित

Humla

हुम्ला, १८ फागुन । आइतबारदेखि यहाँ लगातार हिउँ परिरहेको छ । हिउँ जमेर आज करिब चार फिट भएको छ ।

जिल्लाका अधिकांश कार्यालयमा सेवाग्राहीहरु पुगेका छैनन् ।

उत्तरी भेगमा पर्ने लिमेलगायत तिब्बतसँग सीमा जोडिएका गाविसका जनता सदरमुकाम आउनसकेका छैनन् । स्थानीय जनताले गोठमा भएका गाई बाख्रालाई पनि बाहिर चराउन लैजान सकिरहेका छैनन् । रासस

प्रतिक्रिया