लसएन्जलस मा एम आर पी पासपोर्ट बनाउने बिषयमा परामर्ष हुने

इनेप्लिज २०७१ चैत १७ गते ९:५५ मा प्रकाशित
नेपाली राजादुताबासका कन्सुलर नारायण प्रसाद मैनाली ज्युको लस एन्जलसको भ्रमण हुंन लागेको हुंदा सोही सु – अबसरमा लसएन्जलस बासी नेपाली जन समुदायको एम आर पी पासपोर्ट बनाउने बिषयमा परामर्षका लागी अनुरोध गरिएको छ । सनडियागोका बाणिज्य दुत ऋषी ढकाल र एन आर एन एन सी सी अफ यू एस् ए को संयुक्त प्रयासमा भएको उक्त कार्यक्रममा सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्थितीको लागी अनुरोध गर्दछौं ।
ठेगाना:
श्री पशुपतिनाथ फ़ाउन्डेशन
(Shree Pashupatinath Foundation )
 10843 Kenny St.
 Norwalk California
Date: 04/02/2015
Time : 6 pm to 10 pm
ऋशी ढकाल
बाणिज्य दुत, सन्डियागो ।
तथा
दिल श्रेष्ठ
सह-सचिब, एन आर एन एन सी सी अफ यू एस् ए ।

प्रतिक्रिया