पदको मद।
इनेप्लिज
२०७१ चैत १० गते ९:१९ मा प्रकाशित

हामीमा छ एऊटा अनौठो मद।
सबैलाई चाहिन्छ संस्थामा पद।।
पद्दतीमा भन्दा सहमतीमा जाऊ।
बढाऊ पदहरु बाडीचृडी खाऊ।।
प्रवाशमा पनि भावनाको नेपाल।
खृृईले टाऊकोमा नक्कली कपाल।।
(यो कविता मार्च २० मा रचिएको र एनआरएन एनसीसी अफ अमेरीकाकाको तेश्रो सम्मेलन मार्च २१,२०१५ मा बाचन गरिएको हो)
प्रतिक्रिया