बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०९:३५
वासिङटन डिसी 22:50

पदको मद।

इनेप्लिज २०७१ चैत १० गते ९:१९ मा प्रकाशित

AIbEiAIAAABDCM2vxJeMrPvJaCILdmNhcmRfcGhvdG8qKDZhYTk4MDVjY2ZjZjlhNWIyYTY4OWYzYTAzZTYyMDc0ZjU1YjlkZGEwAaVrjnN1mK9F8FHfPHnKrqAIIJV1
हामीमा छ एऊटा अनौठो मद।

सबैलाई चाहिन्छ संस्थामा पद।।

पद्दतीमा भन्दा सहमतीमा जाऊ।

बढाऊ पदहरु बाडीचृडी खाऊ।।

प्रवाशमा पनि भावनाको नेपाल।

खृृईले टाऊकोमा नक्कली कपाल।।

(यो कविता मार्च २० मा रचिएको र एनआरएन एनसीसी अफ अमेरीकाकाको तेश्रो सम्मेलन मार्च २१,२०१५ मा बाचन गरिएको हो)

प्रतिक्रिया