जरुरी सुचना: अन्तर्कृयात्मक कार्यक्रम स्थान परिवर्तन बारे
इनेप्लिज
२०७१ चैत ४ गते २२:१० मा प्रकाशित
NRN-NCC, USA, को आसन्न निर्वाचनमा अध्यक्ष पदका ससक्त उम्मेद्वारहरु एबँ तपाईं हाम्रा चिर-परीचित छिमेकी समाजसेबी नगेन्द्र पौडेल तथा दुर्गा दाहाल, उपाध्यक्ष पदकी उम्मेद्वार केमिका भण्डारी, महासचिबका उम्मेद्वार प्रसन्न सङग्रौला एबँ बोर्ड डाईरेक्टर सुशिल रेग्मि तथा बिन्दु सापकोटासँगको सामुहिक अन्तर्कृयात्मक कार्यक्रम निम्न स्थान तथा समयमा राखिएको हुँदा यँहाहरुको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौँ ।
निबेदक
————
NRN-NCC, USA, अध्यक्ष पदका लागि नगेन्द्र पौडेल समुह
————
NRN-NCC, USA, अध्यक्ष पदका लागि नगेन्द्र पौडेल समुह
Venue: India International School ( च्यान्टिली पोस्ट अफिस सँगै)
Address: 4433 R Brook field Corporate Dr., Chantilly, VA 20151
Time: 6:00 PM, March 19, 2015, Thursday
Address: 4433 R Brook field Corporate Dr., Chantilly, VA 20151
Time: 6:00 PM, March 19, 2015, Thursday
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया