“अनेसास दर्पण “का लागि रचना आब्हान
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले “अनेसास दर्पण” प्रकाशन गर्ने भएको छ / अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाजका गतिबिधि र साहित्यका बिबिध विधाका सिर्जनालाई समावेश गरेर प्रकाशन गरिने उक्त
अनलाइन पत्रिकाको पहिलो अंक मार्च महिनाको अन्तिम साता प्रकाशित हुने भएको छ /
साहित्यकार कुसुम ज्ञवालीको प्रधान सम्पादकत्वमा प्रकाशित हुने उक्त पत्रिकामा कथा, कविता, गजल,
मुक्तक, हाइकु, निबन्धलगायतका सिर्जनाका साथै च्याप्टरहरुका बिगत तीन महिनाभित्र सम्पन्न
गतिबिधिहरु समावेश गरिने भएको छ / यसका लागि सम्पूर्ण अनेसास च्याप्टर तथा सर्जकहरूलाई यही
मार्च २२, २०१५ सम्ममा कुसुम ज्ञवाली – [email protected] , गोबर्धन पूजा- [email protected]
अथवा अनेसास : [email protected] मा रचना / गतिविधि पठाउन अनुरोध गरिएको छ / समाजक अध्यक्ष
पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो /
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया