शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ११:२१
वासिङटन डिसी 00:36

“अनेसास दर्पण “का लागि रचना आब्हान

इनेप्लिज २०७१ चैत ३ गते २१:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले “अनेसास दर्पण” प्रकाशन गर्ने भएको छ / अन्तर्राष्ट्रिय नेपाली

साहित्य समाजका गतिबिधि र साहित्यका बिबिध विधाका सिर्जनालाई समावेश गरेर प्रकाशन गरिने उक्त

अनलाइन पत्रिकाको पहिलो अंक मार्च महिनाको अन्तिम साता प्रकाशित हुने भएको छ /

साहित्यकार कुसुम ज्ञवालीको प्रधान सम्पादकत्वमा प्रकाशित हुने उक्त पत्रिकामा कथा, कविता, गजल,

मुक्तक, हाइकु, निबन्धलगायतका सिर्जनाका साथै च्याप्टरहरुका बिगत तीन महिनाभित्र सम्पन्न

गतिबिधिहरु समावेश गरिने भएको छ / यसका लागि सम्पूर्ण अनेसास च्याप्टर तथा सर्जकहरूलाई यही

मार्च २२, २०१५ सम्ममा कुसुम ज्ञवाली – [email protected] , गोबर्धन पूजा- [email protected]

अथवा अनेसास : [email protected] मा रचना / गतिविधि पठाउन अनुरोध गरिएको छ / समाजक अध्यक्ष

पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो /

प्रतिक्रिया