पन्ध्र सय अवैध मदिरा नष्ट

इनेप्लिज २०७१ चैत ३ गते ३:५० मा प्रकाशित

Madiraसप्तरी, ३ चैत । सप्तरीको राजविराज नगरपालिका–५ र ७ मा अवैध रुपमा कच्चा घरेलु उत्पादन गरेको करिब एक हजार ५०० लिटर मदिरा पक्राउ गरी नष्ट गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले करिब एक हजार ५०० लिटर तथा १५० लिटर तयारी अवस्थामा रहेको अवैध मदिराको कच्चापदार्थसमेत बरामद गरी सो अवैध मदिरालाई नष्ट गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया