फागु खेलेको पैसाले अनाथलाई झुल

इनेप्लिज २०७१ चैत १ गते २:३७ मा प्रकाशित

Mosquito-Net-300x234बेलौरी (कञ्चनपुर), १ चैत । नेपाल विद्यार्थी सङ्घले फागु खेलेको पैसाबाट अनाथलाई शनिबार झुल वितरण गरेको छ ।

नेविसङ्घ साहित्यिक समाज कञ्चनपुरले महाकाली अञ्चल बाल अनाथालयका अनाथलाई २८ थान झुल वितरण गरेको समाजका अध्यक्ष केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया